Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिविद्वारा एल.एल.बी. दोस्रो बर्षको नतिजा प्रकाशित।

त्रिविद्वारा एल.एल.बी. दोस्रो बर्षको नतिजा प्रकाशित।

  • 914
    SHARES

  • त्रिविद्वारा एल.एल.बी. दोस्रो बर्षको नतिजा प्रकाशित।

    माघ, ९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले कानुन संकाय तर्फ तीन बर्षे एल.एल.बि. को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले एल.एल.बि. दोस्रो बर्ष २०७७ को नतिजा प्रकाशित गरेको हो।

    परिक्षाको नतिजा हेर्न परिक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.tuexam.edu.np हेर्न सकिने छ र मोबाइल Sms मार्फत LLB(space) सिम्बोल मम्बर टाइप गरि 33624 मा मेसेज पठाएर हेर्न सकिने छ।

    FB_IMG_1674475556737.jpg

    images
    सोमवार, माघ ९ २०७९०६:०६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार