शुक्रवार, फाल्गुण १२ २०७९
नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान गरेको छ। लोक सेवा आयोग बाट सहमती भयो बमोजिम टेलिकममा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान भएको हो।
इच्छुक ब्यक्तिले टेलिकमको वेबसाईट www.ntc.net.np वा rucruit.ntc.net.np मा शैक्षिक प्रमाणपत्र, तालिम, अनुभव, परिषद दर्ता प्रमाणपत्र, समावेशीताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरु, लगाएत आवस्यक पत्रहरु अनलाइन फारम्ले निर्दिष्ट गरेको upload गरि फारम भर्न सकिने छ।
दर्खास्त दिने अन्तिम मिति २०७९ चैत २ सम्म नियमित र दोब्बर दस्तुर तिरी सोही चैत ९ गते सम्म रहेको छ।
यस्तो छ बिज्ञापन ।



