Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रि- डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षाको आवेदन फारम खुल्यो।B

प्रि- डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षाको आवेदन फारम खुल्यो।B

  • 486
    SHARES

  • प्रि- डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षाको आवेदन फारम खुल्यो।B

    फागुन, २५ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले प्रि-डिप्लोमा (साबिक प्राविधिक एस.एल.सी. तह) को नियमित आंसिक तर्फका विभिन्न कार्यक्रमहरूको अन्तिम परीक्षाको आवेदन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना जारी भएको छ।

     

     

    परिषदले जारी गरेको सूचना अनुसार २०७९ faagun २५ देखि २०७९ चैत १५ गते सम्म नियमित र सोही २२ गते भित्र बिलम्ब शुल्क तिरी फारम बुझाउन सकिने छ। 

     

    बिस्तृत जानकारीको लागि तलको सूचना हेर्नुस। 

    FB_IMG_1678344166001.jpgFB_IMG_1678344167461.jpg

    images
    बिहिवार, फाल्गुण २५ २०७९०९:४१:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार