Oct 10 2026 | २०८३, आश्विन २४ गते

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी ।

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी ।

  • 386
    SHARES

  • त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी ।

    चैत, ५ काठमाडौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

    उनले ९३२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाए। यस्तै, सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन्।

    बिश्वबिद्धालय केन्द्रीय क्याम्पसमा विद्युतीय मतदान भएको थियो।

    images
    आइतवार, चैत्र ५ २०७९०८:२८:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार