बुधवार, चैत्र ८ २०७९
चैत, ८ गते काठमाडौ । शिक्षा बिकास तथा समन्वय इकाइ कास्कीले SEE २०७९ को लागि परिक्षाकेन्द्र कायम गरेको छ। एकाइले जिल्लाका सम्पुर्ण बिद्यालयहरुको नाममा परिक्षा केन्द्र कायम गरिएको सूचना जारी गरेको हो।
कास्की जिल्लाका एसइई २०७९ विभिन्न बिद्यालयहरु आट समावेस न्ल्हुने नियमित तथा ग्रेड वृद्धि समुहका परिक्षार्थिहरुका लागी समन्वय इकाइको मिति २०७९ चैत ५ को निर्णय अनुसार प्रस्ताव गरिए मुताविक संङ्लग्न सुचिका आधारमा बिद्यालयहरुका उल्लेखित विद्यार्थीसंख्या समावेस हुने गरि परीक्षा केन्द्र कायम गरिएको सुचनामा बताइएको छ।









