Oct 02 2026 | २०८३, आश्विन १६ गते

सामुदायिक बिद्यालयले 'टाइ' अनिवार्य गर्न नपाउने। (पत्र सगित)

सामुदायिक बिद्यालयले 'टाइ' अनिवार्य गर्न नपाउने। (पत्र सगित)

  • 552
    SHARES

  • सामुदायिक बिद्यालयले 'टाइ' अनिवार्य गर्न नपाउने। (पत्र सगित)

    बैशाख, १४ । काठमाडौं महानगरका सामुदायिक विद्यालयले विद्यार्थीलाई 'टाइ' अनिवार्य नगर्न परिपत्र जारी गरेको छ। महानगर शिक्षा समितिको मिति२०७९ चैत २८ गतेको निर्णय अनुरुप यस्तो निर्णय गरेको हो।

    महानगर भित्रका सबै सामुदायिक बिद्यालयहरुलाइ पत्राचार गर्दै काठमाडौं महानगर भित्र संचालित सामुदायिक विद्यालयका कुनैपनी कक्षामा 'टाइ' अनिवार्य गर्न नदिने निर्णय कार्यन्वयन गर्ने निर्देशन दिएको छ।

    यस्तो छ परिपत्र

    FB_IMG_1682607285836.jpg

    images
    बिहिवार, बैशाख १४ २०८००८:५३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार