Aug 14 2026 | २०८३, श्रावण २९ गते

कक्षा १२ मा २ भन्दा बढी विषयमा NG ल्याउनेले ग्रेडवृद्धि परिक्षामा सहभागी हुन पाउने।

कक्षा १२ मा २ भन्दा बढी विषयमा NG ल्याउनेले ग्रेडवृद्धि परिक्षामा सहभागी हुन पाउने।

  • 495
    SHARES

  • कक्षा १२ मा २ भन्दा बढी विषयमा NG ल्याउनेले ग्रेडवृद्धि परिक्षामा सहभागी हुन पाउने।

    बैशाख, २१ काठमाडौ । कक्षा १२ मा २ विषय भन्दा बढी विषयमा NG ल्याउनेले ग्रेडवृद्धि परिक्षामा सहभागी हुन पाउने भएका छन। पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिकाको ग्रेडवृद्धि सम्बन्धी प्रावधान संशोधनका लागि शिक्षा मन्त्रालयमा पठाएको हो।

    यसअघि २ भन्दा बढी विषयमा फेल भए पुन: सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था रहेकोमा अब भने विद्यार्थीले जति विषयमा NG ल्याएपनि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

    स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ को ग्रेडवृद्धि सम्बन्धी प्रावधान संशोधन गर्दै दुईभन्दा बढी विषय 'NG' ल्याउने विद्यार्थी पनि ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न लागेको बताइएको छ। त्यस्ता विद्यार्थीले तीन वर्षभित्र सबै विषयमा तोकिएको ग्रेड प्राप्त गर्नुपर्नेछ ।

     

    images
    बिहिवार, बैशाख २१ २०८००९:३९:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार