Oct 02 2026 | २०८३, आश्विन १६ गते

छात्रवृत्तिका लागि दर्खास्त आह्वान। (सूचना सहित)

छात्रवृत्तिका लागि दर्खास्त आह्वान। (सूचना सहित)

  • 783
    SHARES

  • छात्रवृत्तिका लागि दर्खास्त आह्वान। (सूचना सहित)

    असार, १० काठमाडौ । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दर्खास्त आह्वान गरेको छ। क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीहरुका लागी दर्खास्त आह्वान गरेको हो।

    गोरखापत्रमा जारि भएको सुचनामा श्री नारायण प्रसाद देबकोटा छात्रवृत्ति - २०२२, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार - २०६१, श्री शकुन्तला उप्रेती छात्रवृत्ति - २०६७, बिजयालक्षमी छात्रवृत्ति २०७४ र मकसुधन चौधरी मेमोरियल पुरस्कार - २०७५ समेतका छात्रवृत्ति तथा पुरस्कर वितरण गरिने उल्लेख गरिएको छ।

    छात्रवृत्तिका लागि २०८० असार १० देखि असार १४ दिउँसो १ बजे सम्म आवश्यक शैक्षिक प्रमाणपत्र सहित परीक्षा शाखामा आवेदन दिन सकिने छ।

    बिस्तृत जानकारीका लागि www.nlc.edu.np मा हेर्न सकिने छ।

    Screenshot_20230625-074144_Facebook.jpgScreenshot_20230625-080129_Samsung Notes.jpgScreenshot_20230625-080145_Samsung Notes.jpg

    images
    आइतवार, आषाढ १० २०८००७:५८:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार