Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौ महानगर अन्तर्गतका निजि स्कुललाई कक्षा ११ को शुल्क विवरण पठाउन निर्देशन।

काठमाडौ महानगर अन्तर्गतका निजि स्कुललाई कक्षा ११ को शुल्क विवरण पठाउन निर्देशन।

  • 550
    SHARES

  • काठमाडौ महानगर अन्तर्गतका निजि स्कुललाई कक्षा ११ को शुल्क विवरण पठाउन निर्देशन।

    असार ११ गते । काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका निजि /संस्थागत कलेजहरुले कक्षा ११ मा लिइने शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै कक्षा ११ को शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको हो।

    सूचनामा काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत (निजि / Private ) विद्यालयहरुले शैक्षिक सत्र २०८० / ०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध अनुरोध गरेको छ।

    FB_IMG_1687699438401.jpg

    images
    सोमवार, आषाढ ११ २०८००४:५८:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार