Oct 10 2026 | २०८३, आश्विन २४ गते

कारागारमा परीक्षा केन्द्र नरहने। (सूचना सहित)

कारागारमा परीक्षा केन्द्र नरहने। (सूचना सहित)

  • 641
    SHARES

  • कारागारमा परीक्षा केन्द्र नरहने। (सूचना सहित)

    असार, १८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले अवदेखि कारागारमा परीक्षा केन्द्र नरहने जनाएको छ। बिश्वबिद्धालयको पुर्वाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयले एक सुचना जारी गर्दै यस्तो बताएको हो।

    त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खुको मिति २०८० बैशाख ११ को पत्रानुसार कारागारको कैदिबन्दीहरुको परीक्षा लिनका लागि कारागार नै परीक्षा केन्द्र कायम गरि परीक्षा लिने गरेकोमा अब उप्रान्त कारागारमा परीक्षा केन्द्र राख्ने निर्णय स्थगित गरिएको सुचनामा उल्लेख गरेको छ।

    कैदीहरुले परिक्षामा समावेस हुन चाहेमा सुरक्षा निकायको समन्वयमा परीक्षा नियन्त्रण कार्यलय/ डिन कार्यलयले तोके बमोजिमको केन्द्रमा सुरक्षा निकायको जिम्मेवारिमा मात्रै परीक्षा दिन पाइने छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1688388447423.jpg

    images
    सोमवार, आषाढ १८ २०८००६:४४:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार