बिहिवार, आषाढ २१ २०८०
असार, २१ काठमाडौ । प्रशान्त लौडारी र डाउफिन राइकाले ल्याए ४ जीपीए ल्याएका छन।
चितवनको भरतपुरमा रहेको नारायणी नमुना माविमा अध्ययन गर्ने प्रशान्त लौडारी र हेटौंडाको तासिर इङ्लिस सेकेण्डरि स्कुलमा अध्ययनरत डाउफिन राइकाले यस वर्ष एसईईमा जिपिए ४ ल्याएका हुन।