Oct 02 2026 | २०८३, आश्विन १६ गते

संघीय शिक्षा विधेयक संसदमा पठाउन मन्त्रिपरिषद् गर्यो निर्णय।

संघीय शिक्षा विधेयक संसदमा पठाउन मन्त्रिपरिषद् गर्यो निर्णय।

  • 514
    SHARES

  • संघीय शिक्षा विधेयक संसदमा पठाउन मन्त्रिपरिषद् गर्यो निर्णय।

    साउन, १६ काठमाडौं । नेपाल सरकार मन्त्री परिषदले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रि परिषदको बैठकले उक्त विधेयक संसदमा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको हो।

    सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा सर्माले संघीय शिक्षा बिधेयक आउने संसदमा पेश गरिने बताईन् । लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो ।

     

    images
    मंगलवार, श्रावण १६ २०८००८:४४:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार