Oct 10 2026 | २०८३, आश्विन २४ गते

द सनसाईन कलेजद्वारा कक्षा ११ को लागि अभिमुखिकरण कार्यक्रम भव्यरुपमन सम्पन्न

द सनसाईन कलेजद्वारा कक्षा ११ को लागि अभिमुखिकरण कार्यक्रम भव्यरुपमन सम्पन्न

  • 713
    SHARES

  • द सनसाईन कलेजद्वारा कक्षा ११ को लागि अभिमुखिकरण कार्यक्रम भव्यरुपमन सम्पन्न

    सउन, १७ काठमाडौ । द सनसाइन स्कुल/कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौ महानगर -१५ मा अवस्थित उक्त स्कुल कलेजले शैक्षिक सत्र २०८० को लागि कक्षा ११ का विद्यार्थी हरुलाई अभिमुखिकरण गरेको हो।

    IMG-20230802-WA0005.jpg

    कार्यक्रमको सभापति कलेजका प्राचार्य श्री बाबुराम गौतमले गर्नुभएको थिय‍ो भने कार्यक्रमको प्रमुख अतिथि साहित्यकार, समाजसेवि तथा प्रमुख प्रशिक्षक श्री सरोज घिमिरेले गर्नुभयो। कार्यक्रममा कलेजका कोर्डिनेटर श्री प्रबेश के.सी. ले स्वागत मन्तव्य व्यक्त गर्नुभय‍ो ।

    उक्त कार्यक्रममा भाईस प्रिन्सपल तेजप्रसाद भण्डारि लगाएतले मन्तव्य दिनुभयो। त्यसैगरी बिभागिय प्रमुखहरु चन्द्र कुमार वाग्ले , अजित राज पाण्डे, सुरज महर्जन, विकास श्रेष्ठ, कुमार सिंह लगायतले अभुमुखि करण गर्नुभयो।

    IMG-20230802-WA0010.jpg

    ओरेन्टेसन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेय पस्केका थिए।

    कार्यक्रममा प्रमुख अतिथि श्री सरोज घिमिरेले अन्य बर्ष जस्तै यस बर्ष पनि यस कलेजका विद्यार्थिले कलेजक‍ो नाम राख्ने कुरामा बिश्वास राख्दै विद्यार्थी अनुशासित र व्यवहारिक हुनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुले भविष्यको सपना पूरा गर्न कठिन मिहेनत गर्नुपर्ने बताउनुभयो।

    उक्त कार्यक्रम विद्यालयका शिक्षिकाहरु मनिता वाईवा र प्रतिभा थापाले संचालन गर्नुभएक‍ो थियो।

    FB_IMG_1690962615372.jpg

     

    images
    बुधवार, श्रावण १७ २०८००५:०१:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार