Oct 02 2026 | २०८३, आश्विन १६ गते

सुदूरपश्चिम बिश्वबिद्धालयमा स्नातक तहमा भर्नाका लागि आवेदन माग।

सुदूरपश्चिम बिश्वबिद्धालयमा स्नातक तहमा भर्नाका लागि आवेदन माग।

  • 710
    SHARES

  • सुदूरपश्चिम बिश्वबिद्धालयमा स्नातक तहमा भर्नाका लागि आवेदन माग।

    भदौ -१, महेन्द्रनगर । सुदूरपश्चिम बिश्वबिद्धालयले स्नातक तहमा भर्नाको लागि आवेदन माग गरेको छ।

    बिश्वबिद्धालयले ब्यबस्थापन, मानविकी, तथा सामाजिकशात्र संकाय तथा शिक्षाशास्त्र, बिज्ञान तथा प्रबिधि, इन्जिनियरिङ, कानुन र कृषि बिज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन संकाय अन्तर्गत संचालित स्नातक तहमा शैक्षिकसत्र २०८०/८१ मा भर्नाका लागि आवेदन खुला गरेको सुचनामा उल्लेख गरिएको छ।

    भर्नाका लागि आज अर्थात भदौ १ देखि आवेदन फारम वितरण गरिने छ । भने २०८० असोज महिना भित्र प्रवेश परीक्षा संचालन गरिने छ। बिश्वबिद्धालयले जारिगरेको सुचना अनुसार आउदो कार्तिक महिनाको दोस्रो हप्ता देखि मंसिर पहिलो हप्ता सम्म भर्ना कार्यक्रम रहनेछ भने त्यसपछी पठनपाठन संचालन हुने सुचनामा जानकारी दिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1692320992889.jpg

    images
    शुक्रवार, भाद्र १ २०८००७:३३:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार