Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा ११ र १२ का लागि दोस्रो तथा अन्तिम भर्ना शुचि प्रकाशन

कक्षा ११ र १२ का लागि दोस्रो तथा अन्तिम भर्ना शुचि प्रकाशन

  • 626
    SHARES

  • कक्षा ११ र १२ का लागि दोस्रो तथा अन्तिम भर्ना शुचि प्रकाशन

    काठमाडौ - भदौ, ५ गते । काठमाडौ महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि दोस्रो तथा अन्तिम भर्ना शुचि प्रकाशन गरेको छ।महानगरले एक सुचना जारी गर्दै २०८० साउन २० गत्र संचालन गरेको छात्रवृत्ति परिक्षाको अन्तिम सुची प्रकाशन गरेको हो।

    छात्रवृत्ति परिक्षाको अन्तिम सुचीका आधारमा परिक्षार्थिलाइ आफुले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न मिति २०८० साउन २७ गते सम्म समय प्रदान गरिएकोमा उक्त समय निर्धारण गरेका उमेदवारहरुको योग्यताक्रम र प्राथमिकताका आधारमा मिति २०८० साउन ३१ गते प्रकाशन भएको प्रथम भर्ना सुचीमा परेको विद्यार्थीहरुको भर्ना मिति २०८० भदौ ३ गतेसम्म म्याद दिइएको र उक्त समयमा भर्ना नगरी खाली हुन आएको सिटमा भर्नाका लागि अन्तिम सुची प्रकाशन गरिएको सुचनामा उल्लेख गरिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सुचना

    FB_IMG_1692715147260.jpg

    images
    मंगलवार, भाद्र ५ २०८००८:४७:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार