बिहिवार, भाद्र ७ २०८०
भदौ, ७ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले मिति २०८० भदौ २३ गते बिहान ११ बजे देखि संचालन हुने माध्यमिक तह अध्यापन अनुमतिपत्रकोलिखित परिक्षामा सम्मिलित हुने उमेदवारहरुको केन्द्र रोल नम्बर सहित परीक्षा केन्द्र निर्धारण गरेको हो।




