Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो।

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो।

  • 685
    SHARES

  • चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो।

    भदौ, १६ काठमाडौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको छ। आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि छनौट गर्न सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको हो ।

    शैक्षिकसत्र २०८०/८१ का चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमममा भर्नाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले भदौ १७ गते बिहान १०ः०० बजेदेखि असोज १४ गतेसम्म आयोगको वेबसाईट  entrance.mec.gov.np/Account/Login मार्फत् अनलाइन मार्फत पेश गर्न सक्नेछन।

    प्रवेश परीक्षा असोज MBBS असोज १८ गते, BDS असोज १९ गते, Bsc Nursing/BSc Midwifery BASLP असोज २० गते, BAMS, BNS/BMS BSc MLT, BSc MIT, BPT, Bpharm, B Optometry असोज २१ गते र BPH को परीक्षा असोज २२, गते संचालन हुने छन् । त्यसको लागि परीक्षा केन्द्र भने काठमाडौमै रहने सुचनामा उल्लेख गरेको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    https://www.mec.gov.np/

    FB_IMG_1693588195792.jpgFB_IMG_1693588197251.jpgFB_IMG_1693588198542.jpgFB_IMG_1693588200152.jpgFB_IMG_1693588201482.jpgFB_IMG_1693588202811.jpgFB_IMG_1693588204079.jpgFB_IMG_1693588205359.jpgFB_IMG_1693588207345.jpgFB_IMG_1693588208744.jpg

     

    images
    शनिवार, भाद्र १६ २०८००८:०६:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार