Oct 03 2026 | २०८३, आश्विन १७ गते

नेशनल प्याब्सन काठमाडौं जिल्लाको सह-सचिबमा सम्झना लामाको उम्मेदवारी

नेशनल प्याब्सन काठमाडौं जिल्लाको सह-सचिबमा सम्झना लामाको उम्मेदवारी

  • 654
    SHARES

  • नेशनल प्याब्सन काठमाडौं जिल्लाको सह-सचिबमा  सम्झना लामाको उम्मेदवारी

    भदौ, १६ काठमाडौ । निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्लाको अधिवेशन यहि २०८० भाद्र २७ गते सम्पन्न हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा जिल्लाको नेतृत्व गर्न चाहने पदाधिकारीको आकांक्षीहरु पनि देखिन थालेकाछन ।

    यसै क्रममा एभिएस स्कुलका प्रिन्सिपल सम्झना लामाले सह-सचिवमा उम्मेद्बारी दिने घोषणा गरेका छन। उहाँले सार्वजनिक रुपमै उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छन।

    बर्तमान नेशनल प्याब्सन काठमाडौं जिल्लाको सक्रिय सदस्यको रुपमा कार्यरत लामा निजि बिद्यालयको हक र हितका लागि काम गरिसकेका सालिन, कुशल र दक्ष लिडरको रूपमा स्थापित हुनुहुन्छ ।

    नेशनल प्याब्सनको काठमाडौ जिल्ला अधिवेशन आगामी असोज २७ गते हुँदैछ।

     

    images
    शनिवार, भाद्र १६ २०८००९:४३:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार