Aug 13 2026 | २०८३, श्रावण २८ गते

जिल्ला शिक्षा कार्यलय पुन ब्युताइने: बिद्यालय शिक्षा बिधेयक-२०८०

जिल्ला शिक्षा कार्यलय पुन ब्युताइने: बिद्यालय शिक्षा बिधेयक-२०८०

  • 916
    SHARES

  • जिल्ला शिक्षा कार्यलय पुन ब्युताइने: बिद्यालय शिक्षा बिधेयक-२०८०

    Screenshot_20230913-115132_Chrome.jpgभदौ , २७ काठमाडौ । जिल्ला शिक्षा कार्यालय ब्युँत्याइने प्रस्ताव गरिएको छ। २०७४ मा जिल्ला शिक्षा कार्यालय खारेज गरी शिक्षा विकास तथा समन्वय इकाई बनाइएकोमा संसदमा दर्ता भएको बिद्यालय शिक्षा बिधेयक-२०८० मा जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव गरेको हो।

    FB_IMG_1694588946799.jpg

     

    (क) विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने ।
    (ख) विद्यालय नक्साङ्कनसम्बन्धी काम गर्ने ।
    (ग) विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कनसम्बन्धी कार्यको सहजीकरण गर्ने ।
    (घ) जिल्लाको शैक्षिक तथ्याङ्क सङ्कलन गर्ने ।
    (ङ) विद्यालय शिक्षामा कार्यरत शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकाससम्बन्धी कार्य गर्ने ।
    च) सार्वजनिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने । 
    (छ) स्थानीय तहसँग समन्वय गरी सार्वजनिक विद्यालय, शिक्षक तथा विद्यार्थीको अनुगमन तथा सुपरीवेक्षण गर्ने ।
    (ज) मूल्याङ्कनबाट उत्कृष्ट देखिएका शिक्षक तथा विद्यालयलाई पुरस्कार तथा प्रोत्साहनको सिफारिस गर्ने ।
    (झ) नेपाल सरकार, प्रदेश सरकार, बोर्ड र आयोगले तोकेका अन्य कार्य गर्ने ।
    (ञ) शिक्षा कार्यालयमा संघीय निजामती सेवाका कर्मचारी रहनेछन् ।
    (ट) उपदफा (२) बमोजिमको काम कारबाही गर्दा शिक्षा कार्यालयले प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रालयसँग समन्वय गर्नु पर्नेछ ।

    images
    बुधवार, भाद्र २७ २०८०१२:४२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार