बिहिवार, आश्विन ४ २०८०
असोज ४ काठमाडौ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको आन्दोलनको दोस्रो दिन उपस्थिति र ऐक्यबद्धता पनि दोव्बर देखिएको छ।
माग हरु पूरा नहुन्जेल आत्म स्वाभिमान र पेशागत हकको आन्दोलन नरोक्ने धेय सहित सडकमा आएका गुरुहरुको आन्दोलन तस्बिरमा :












