Aug 13 2026 | २०८३, श्रावण २८ गते

राहत शिक्षकको आन्दोलन जारी।

राहत शिक्षकको आन्दोलन जारी।

  • 1.3K
    SHARES

  • राहत शिक्षकको आन्दोलन जारी।

    असोज, ७ काठमाडौ । नेपाल भरी झण्डै ४० हजारको हाराहारीमा रहेका राहत शिक्षकहरुको आन्दोलन जारी रहेको छ। नेपाल शिक्षक महासंघले गरेको बार्ता र समझदारी प्रती आपत्ति जनाउदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेक हुन्।

    FB_IMG_1695538128947.jpg

    प्रस्तावित शिक्षा विधेयक २०८० मा असहमति जनाउँदै आफ्नो पेशागत हित र प्रतिष्ठाको लागी बिगत ५ दिन देखि आन्दोलनमा होमिएका तर नेपाल शिक्षक महासंघले सरकारसंग सहमति गरेपछि समेत उक्त सहमतीप्रती आपत्ती जनाउदै देशभरबाट काठमाडौं आएका राहत शिक्षकले आज काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् । Screenshot_20230924-123641_Facebook.jpg

    उनीहरूले सरकारले आफ्ना मागहरू पूरा नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

    Screenshot_20230924-123616_Facebook.jpg

    Screenshot_20230924-123651_Facebook.jpgScreenshot_20230924-123624_Facebook.jpgScreenshot_20230924-123616_Facebook.jpg

    images
    आइतवार, आश्विन ७ २०८०१२:४५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार