शुक्रवार, आश्विन १९ २०८०
असोज, १९ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेकी छ। आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको हो।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा छनोट भएका उम्मेदवारलाई स्थायी नियुक्ति सिफारिसका छनोट गरेको छ ।







