Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेपाल प्रहरीको प्राबिधिक धारतर्फ पदपूर्तिका लागि दरखास्त आह्वान। (सूचनासहित)

नेपाल प्रहरीको प्राबिधिक धारतर्फ पदपूर्तिका लागि दरखास्त आह्वान। (सूचनासहित)

  • 969
    SHARES

  • नेपाल प्रहरीको प्राबिधिक धारतर्फ पदपूर्तिका लागि दरखास्त आह्वान। (सूचनासहित)

    कार्तिक, १७ गते काठमाडौ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदहरूमा दर्खास्त आह्वान गरेको छ।

    प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो । 

    योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np को Career भित्र अनलाइन Application वा http://careers.nepalpolice.gov.np मा गएर भर्न सकिने छ। 

    यस्तो छ सूचना ।

    Screenshot_20231103-073335_Chrome.jpgScreenshot_20231103-073402_Chrome.jpgScreenshot_20231103-073431_Chrome.jpgScreenshot_20231103-073505_Chrome.jpg

    images
    शुक्रवार, कार्तिक १७ २०८००७:४६:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार