Oct 02 2026 | २०८३, आश्विन १६ गते

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१% विद्यार्थी उत्तीर्ण ।

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१% विद्यार्थी उत्तीर्ण ।

  • 505
    SHARES

  • विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१% विद्यार्थी उत्तीर्ण ।

    मंसिर, १८ काठमाडाैँ - नेपाल मेडिकल काउन्सिल द्वारा लिइएको विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलकाे  २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन्। 

    त्यसैगरी काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको परीक्षामा ८९ जना अनुत्तीर्ण भएका थिए। साथै परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोकिएकाे काउन्सिलले जनाएकाे छ।

    यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

    Screenshot_20231204-161422_Facebook.jpg

    images
    सोमवार, मंसिर १८ २०८००४:३३:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार