Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रावि काभ्रे, ललितपुर र स्याङ्जाको अन्तर्वार्ताको नतिजा सार्वजनिक (नतिजा सहित)

प्रावि काभ्रे, ललितपुर र स्याङ्जाको अन्तर्वार्ताको नतिजा सार्वजनिक (नतिजा सहित)

  • 796
    SHARES

  • प्रावि काभ्रे, ललितपुर र स्याङ्जाको अन्तर्वार्ताको नतिजा सार्वजनिक (नतिजा सहित)

    फागुन, २४ काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको काभ्रे, ललितपुर र स्याङ्जा जिल्लाको नतिजा प्रकाशन गरेको छ।

    आयोगले मिति२०८० फागुन २० गते देखि संचालन गरेको अन्तर्वार्तामा सहभागी उमेदवारहरुको नतिजा प्रकाशन गरेको हो।

    शिक्षक सेवा आयोगको नियमावली २०७५ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङकको आधारमा विभिन्न बिषयमा नियुक्ति सम्बन्धी सिफारिसका लागि छनोट भएका उमेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकशित गरेको सुचित गरेको छ।

    यस्तो छ नतिजा

    FB_IMG_1709821926006.jpgFB_IMG_1709821928558.jpgFB_IMG_1709821929932.jpgFB_IMG_1709821931334.jpgFB_IMG_1709821932731.jpgFB_IMG_1709821934112.jpgFB_IMG_1709821935474.jpg

    images
    बिहिवार, फाल्गुण २४ २०८००८:३५:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार