Oct 02 2026 | २०८३, आश्विन १६ गते

नयाँ विद्यार्थी भर्ना विवरण पठाउन केन्द्रको निर्देशन

नयाँ विद्यार्थी भर्ना विवरण पठाउन केन्द्रको निर्देशन

  • 700
    SHARES

  • नयाँ विद्यार्थी भर्ना विवरण पठाउन केन्द्रको निर्देशन

    बैशाख, २३ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ विद्यार्थी भर्ना विवरण पठाउन निर्देशन दिएको छ ।

    केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई परिपत्र जारी गर्दै शैक्षिक सत्र २०८१ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको विवरण पठाउन भनेको हो ।

    कार्ययोजना अनुसार शैक्षक सत्रमा विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूको हालसम्मको विवरण स्थानीय तहसँग समन्वय गरी केन्द्रको आईईएमएस (IEMS) शाखामा यही बैशाख २५ गतेभित्र पठाइदिन अनुरोध गरेको छ।

    1000002145.jpg

    images
    आइतवार, बैशाख २३ २०८१०९:००:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार