Oct 02 2026 | २०८३, आश्विन १६ गते

चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेण्डर संसोधन सहित सार्वजनिक (क्यालेन्डर सहित)

चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेण्डर संसोधन सहित सार्वजनिक (क्यालेन्डर सहित)

  • 515
    SHARES

  • चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेण्डर संसोधन सहित सार्वजनिक (क्यालेन्डर सहित)

    जेठ, १३ गते काठमाडौ । चिकित्सा शिक्षा आयोगले वार्षिक शैक्षिक क्यालेण्डर संशोधन सहित सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०८१/८२ को वार्षिक शैक्षिक क्यालेण्डर संशोधन गरी सार्वजनिक गरेको हो ।

    आयोगले शैक्षिक सत्र २०८१–८२ मा चिकित्सा शिक्षा आयोगबाट सञ्चालन गरिने चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्नासम्बन्धी कार्यक्रमहरू समावेश गरी जेठ ११ गते प्रकाशन गरेको शैक्षिक क्यालेण्डेर संशोधन गरी सार्वजनिक गरिएको जानकादिएको छ।

    साथै जेठ ११ गते प्रकाशन गरिएको वार्षिक शैक्षिक क्यालेण्डरमा स्नातकोत्तर तह र DM/MCH कार्यक्रमको केही क्रियाकलाप सम्पादन गर्ने मिति फरक पर्न गएकोले चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको १३ गतेको निर्णयानुसार संशोधन गरी सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको जनाइएको छ।

    Polish_20240526_194622137.pngPolish_20240526_194536690.png

    images
    आइतवार, जेठ १३ २०८१०७:५८:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार