Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा ६ जना चिकित्सक नियुक्ति ।

नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा ६ जना चिकित्सक नियुक्ति ।

  • 663
    SHARES

  • नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा ६ जना चिकित्सक नियुक्ति ।

    जेठ, २५ गते काठमाडौ । सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त पाँच सदस्य पदमा ६ जना चिकित्सकहरुलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ रिक्त स्थानमा सदस्य नियुक्त गरेको हो ।

    स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार अनुसार डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. रवीन्द्र श्रेष्ठ, डा. वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशीलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको जानकारी दिएको छ।

    गत पुस महिना देखि रिक्त रहेको उक्त पदहरुमा नियुक्ति गरेको जनाइएको छ।

    images
    शुक्रवार, जेठ २५ २०८१०७:१५:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार