Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक किताबखानाको वेभसाइट दुई दिनदेखि ह्याक; बेखबर कार्यालय प्रमुख

शिक्षक किताबखानाको वेभसाइट दुई दिनदेखि ह्याक; बेखबर कार्यालय प्रमुख

  • 539
    SHARES

  • शिक्षक किताबखानाको वेभसाइट दुई दिनदेखि ह्याक; बेखबर कार्यालय प्रमुख

    साउन, २३ गते काठमाडौं । शिक्षक किताबखानाको वेभसाइट दुई दिनदेखि ह्याक हुदा समेत कार्यलय प्रमुख बेखबर रहेका छन।

    देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाख भन्दा बढि शिक्षकहरुको विवरण रहने निकायको वेभसाइड ह्याक भएर अरुको नियन्त्रणमा पुग्दा समेत शिक्षक किताबखानालाई थाहा नहुनु वा कार्यलय प्रमुख्हलाई थाहा नहुनु लापरबाहीको पराकाष्ठा हो।

    किताबखानाका प्रमुख युवराज पौडेलले भने, ‘तीन, चार दिन अघि डाउनलोड हुँदैन भन्ने चाँही सुनेको थिएँ तर, हयाक भएको चाँहि थाहा छैन, के भएको रहेछ प्राविधिक सँग बुझ्छु ।’ राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ ।

    images
    बुधवार, श्रावण २३ २०८१०७:४९:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार