Oct 03 2026 | २०८३, आश्विन १७ गते

शैक्षिक सत्र २०८२ देखि ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन

शैक्षिक सत्र २०८२ देखि ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन

  • 619
    SHARES

  • शैक्षिक सत्र २०८२ देखि ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन

    भदौ, ३१ काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८२ देखि ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन दिएको छ ।

    विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को मर्मअनुरूप विकास भएका ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम शैक्षिक सत्र २०८२ देखि कक्षा ९ र १० गणित, अर्थशास्त्र, कम्प्युटर विज्ञान, कृषि शिक्षा प्रयोग गर्न र नेपाल भाषा कक्षा ६ देखि ८ मा देशभर लागु हुने भएकाले सो अनुसार प्रयोग गर्नु /गराउन निर्देशन दिएको छ।

    FB_IMG_1726485053895.jpg

    images
    सोमवार, भाद्र ३१ २०८१०५:४९:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार