Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटीको परीक्षा तथा नतिजा प्रकाशन राष्ट्रिय परिक्षा बोर्डबाटै गर्ने तयारि

सिटिइभिटीको परीक्षा तथा नतिजा प्रकाशन राष्ट्रिय परिक्षा बोर्डबाटै गर्ने तयारि

  • 854
    SHARES

  • सिटिइभिटीको परीक्षा तथा नतिजा प्रकाशन राष्ट्रिय परिक्षा बोर्डबाटै गर्ने तयारि

    मङ्सिर ३ गते काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट संचालन गरिने परिक्षा तथा नतिजाको काम राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने तयारी गरेको छ। सिटिइभिटी अन्तर्गत सञ्चालित शिक्षालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम परीक्षा बोर्डबाट गर्ने तयारी गरेको हो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डबाटै परीक्षा सञ्चालनको तरिकाबारे पूर्वशिक्षा सचिव शङ्कर पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेर अध्ययन गरिरहेको छ ।

    उक्त कार्यदलमा शिक्षा मन्त्रालयकै पूर्वसहसचिवहरू डा. लेखनाथ पौड्याल, डा. भोजराज काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल तथा सिटिइभिटीका परीक्षा नियन्त्रक उमेशकुमार मिश्र सदस्य रहेका छन् ।

    images
    सोमवार, मंसिर ३ २०८१०७:१०:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार