Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकको जिल्लान्तर सरुवा पुन: सुचारु !

शिक्षकको जिल्लान्तर सरुवा पुन: सुचारु !

  • 1.5K
    SHARES

  • शिक्षकको जिल्लान्तर सरुवा पुन: सुचारु !

    मिति २०७७/ ०९/ २० गते देखि  रोकिएको अन्तरजिल्ला शिक्षकहरुको सरुवा पुनः खुला गरिएको छ । शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्र अन्तर्गतको व्यवस्थापन समन्वय शाखाले आइतबार जिल्लान्तर शिक्षक सरुवा सुचारु गरेको जनाएको हो ।

    शिक्षक सरुवाका लागि शाखाले केही शर्तहरु निर्धारण गरेको छ ।

    हेर्नुस सूचना सहित 

    teacher_Saruwa.jpg

    images
    आइतवार, फाल्गुण १६ २०७७०८:०३:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार