Oct 03 2026 | २०८३, आश्विन १७ गते

चिसो बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालयमा ३ दिन जाडो बिदा

चिसो बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालयमा ३ दिन जाडो बिदा

  • 441
    SHARES

  • चिसो बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालयमा ३ दिन जाडो बिदा

    माघ, ९ गते/ बाँके । अत्यधिक चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

    नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

    यसअघि अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।  

    images
    बुधवार, माघ ९ २०८१११:५३:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार