Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेपाल शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम घोषणा

  • 2.4K
    SHARES

  • नेपाल शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    माघ, १७ गते / काठमाडौ। नेपाल शिक्षक महासङ्घद्वारा घोषित पहिलो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ। माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले विगतमा राज्यसंग भएका सम्पुर्ण सहमती सम्बोधन हुनुपर्ने माग सहित पहिलो चरणकाआन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

    महासंघले माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

    यस्तो छन् आन्दोलनका कार्यक्रम

    FB_IMG_1738233958543.jpgFB_IMG_1738233959859.jpg

    images
    बिहिवार, माघ १७ २०८१०४:५६:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार