Aug 13 2026 | २०८३, श्रावण २८ गते

कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय ।

कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय ।

  • 1.9K
    SHARES

  • कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय ।

    काठमाडौ। बिगतमा शिक्षक महासंघसंग गरिएका सम्झौता सहितको विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने गर्ने निर्णय गरेको छ।

    शनिवार काठमाडौको रत्नराज्य मावीमा बसेको महासंघ र घटक शिक्षक संगठनका नेताहरुको बैठकले बैशाख ११ बाट संचालन हुने कक्षा १२ को परिक्षामा कुनै पनि शिक्षक कर्मचारी परिक्षामा सहभागी नहुने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेधिले बताए।

    बैशाख १ गते अर्थात नयाँ बर्षको दिन शिक्षक आन्दोलनको १३औं दिन पनि जारी छ। साथै महासंघले घरमै रहेका शिक्षकहरुलाई समेत आन्दोलनमा आउन उर्दि जारी गरेका छन।

    images
    सोमवार, बैशाख १ २०८२१२:४२:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार