Oct 03 2026 | २०८३, आश्विन १७ गते

नयाँ शिक्षामन्त्री रघुजी पन्त नियुक्त हुदै

नयाँ शिक्षामन्त्री रघुजी पन्त नियुक्त हुदै

  • 768
    SHARES

  • नयाँ शिक्षामन्त्री रघुजी पन्त नियुक्त हुदै

    काठमाडौं । बिद्या भट्टराईले राजिनामा दिएसंगै एमाले सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त हुने भएका छन्।

    यसअघि गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनको शपथ भोलि बिहीवार गराउने तयारी छ।

    images
    बुधवार, बैशाख १० २०८२०६:०२:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार