Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षामन्त्री र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

शिक्षामन्त्री र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

  • 634
    SHARES

  • शिक्षामन्त्री र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

    काठमाडौ। नेपाल सरकार, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक महासंघ बिछ बार्ता भएको छ।

    सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको बार्तापाश्चात सञ्चारकर्मीसंग बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले छलफल निरन्तरता दुने सहमती भएको जानकारी दिए।

    सुवेदीले भने, 'आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भयो र यसबारे थप वार्ता र छलफल गर्ने सहमति भयो। यद्यपि अर्को वार्ताको मिति भने तय नभएको उनले जानकारी दिए ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार