Oct 02 2026 | २०८३, आश्विन १६ गते

मन्त्री परिषद्को बैठकमा शिक्षकको एजेन्डा नै थिएन।

मन्त्री परिषद्को बैठकमा शिक्षकको एजेन्डा नै थिएन।

  • 436
    SHARES

  • मन्त्री परिषद्को बैठकमा शिक्षकको एजेन्डा नै थिएन।

    काठमाडौ। मंगलबार बसेको मन्त्री परिषद्को बैठकमा शिक्षकको एजेन्डा नै नरहेको नेपाल सरकारका प्रबक्ता तथा सूचना सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

    यससंगै शिक्षक आन्दोलन यथावत रहने विश्लेषण गरिएको छ। महासंले बनाएको ९ बुँदाहरु बारे मन्त्री परिषदको बैठकबाट पास भए आन्दोलन स्थगित हुनसक्ने आँकलन गरिएको थियो।

    images
    सोमवार, बैशाख १५ २०८२१०:०७:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार