Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकको अनुपस्थितिमा अभिभावक आफैले पढाउन थाले।

शिक्षकको अनुपस्थितिमा अभिभावक आफैले पढाउन थाले।

  • 574
    SHARES

  • शिक्षकको अनुपस्थितिमा अभिभावक आफैले पढाउन थाले।

    वैशाख १७ गते/ ओखलढुङ्गा। जिल्लाको सिद्धिचरण नगरपालिका–३, ओखलढुङ्गाको नारायणस्थान माध्यमिक विद्यालयका अभिभावकले विद्यालय खोलेर पढाउन थालेका छन्। शिक्षकहरू विद्यालय बन्द गरेर काठमाडौकेन्द्रित आन्दोलनमा गएपछि अभिभावकले नै विद्यालय खोलेर आफैँले पढाउन थालेका हुन्।

    लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ साथै भविष्य अन्योल भएको भन्दै अभिभावक मिलेर विद्यालय खोलेर पठनपाठन सुरु गरिएको बताइएको छ । साथै शिक्षक सरोकारवालालाई दबाब सिर्जना गर्न पनि यो अभियान सञ्चालन गरिएको बताइएको छ । अभिभावक संगसंगै पढाईमा कमजोर भएका अभिभावक समेत कक्षा लिइरहेका छन्।

     

    images
    बुधवार, बैशाख १७ २०८२०८:१२:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार