Aug 13 2026 | २०८३, श्रावण २८ गते

सरकार र शिक्षक महासंघवीच भएको ९ बुँदे सम्झौता विद्यालय कर्मचारीले नमान्ने

सरकार र शिक्षक महासंघवीच भएको ९ बुँदे सम्झौता विद्यालय कर्मचारीले नमान्ने

  • 754
    SHARES

  • सरकार र शिक्षक महासंघवीच भएको ९ बुँदे सम्झौता विद्यालय कर्मचारीले नमान्ने

    काठमाडौँ। आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति बिद्यालय कर्मचारिले नमान्ने घोषणा गरेको छ। सरकार संग गरेको ९बुँदे सहमतिप्रती आपत्ति जनाउदै नेपाल विद्यालय कर्मचारी परिषद्‌ले पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ।

    चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको भएको वार्तामा नौ बुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम स्थगित गरेको थियो।

    तर, परिषद्ले फिर्ता गरिएको आन्दोलनका कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको हो । साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने परिषदले जनाएको छ ।

    FB_IMG_1746090932647.jpg

    images
    बिहिवार, बैशाख १८ २०८२०३:०५:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार