Oct 02 2026 | २०८३, आश्विन १६ गते

पानको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न : अध्यक्षमा सुदाम गौतम पुन: निर्वाचित

पानको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न : अध्यक्षमा सुदाम गौतम पुन: निर्वाचित

  • 647
    SHARES

  • पानको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न : अध्यक्षमा सुदाम गौतम पुन: निर्वाचित

    जेठ, २५ गते/ कास्की। पोखरामा आयोजित प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनमा सुदाम प्रसाद गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन भएको छ।

    सम्मेलनले वरिष्ठ उपाध्यक्षमा हेरम्बराज  कँडेल, उपाध्यक्षमा टिकाराम पाण्डेय, महासचिवमा लक्ष्मण श्रेष्ठ, उप महासचिवमा मीन अछामी, सचिबहरूमा बेग बहादुर थापा, मन्जु बस्नेत र याम बहादुर श्रेष्ठ चयन हुनुभएको छ भने कोषाध्यक्षमा रिता तिवारी, सहकोषाध्यक्षमा हिमाल केसी र सदस्य सचिबमा घनश्याम न्यौपाने चयन हुनुभएको छ ।

    सम्मेलनमा देशैभरबाट सम्मेलनमा करिब १ हजार प्रधानाध्यापक, शिक्षाविद्, पालिकाका प्रमुखहरू, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    त्यस्तै कार्यसमितिको सदस्यहरूमा

    सञ्जय कुमार झा,

    बसन्ता  गिरी,

    लक्ष्मी पन्त देवकोटा,

    विश्वरसिंह मेवाहाङ,

    चन्द्र प्रसाद मैनाली,

    बामदेव पौडेल,

    हरिप्रसाद घिमिरे,

    नवराज घिमिरे,

    लक्ष्मण दत्त भट्ट,

    कुबेर प्रसाद भेटुवाल,

    विनिता कुमारी साह,

    महाबिर दास,

    प्रबिन प्रकाश श्रेष्ठ,

    गीता काफ्ले,

    शारदा पौडेल,

    दुर्गा बहादुर रावत,

    मधुसुदन पोखरेल र

    डा. टंक दाहाल 

    images
    आइतवार, जेठ २६ २०८२०७:२५:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार