Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालय शिक्षा विधेयकबारे समितिमा जुट्यो सहमति, भोलि पारित गर्ने

विद्यालय शिक्षा विधेयकबारे समितिमा जुट्यो सहमति, भोलि पारित गर्ने

  • 849
    SHARES

  • विद्यालय शिक्षा विधेयकबारे समितिमा जुट्यो सहमति, भोलि पारित गर्ने

    असार, १३ गते/ काठमाडौँ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहमति जुटेको छ।

    मुख्यगरी निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापन, प्रारम्भिक बाल विकास शिक्षा लगायतका विषयमा लगातार दुई दिनको छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले दुवै विवादित विषयमा सहमति जुटाएको हो ।

    सहमति जुटेसँगै विधेयक पारित गर्नका लागि भोलि दिउँसो १ बजेका लागि शिक्षा समिति बैठक बोलाइएको छ । भोलि बस्ने बैठकले विधेयक पारित गरेपछि असार १५ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी छ ।

    images
    शुक्रवार, आषाढ १३ २०८२०५:५२:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार