Oct 02 2026 | २०८३, आश्विन १६ गते

नागार्जुन नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न

नागार्जुन नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न

  • 310
    SHARES

  • नागार्जुन नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न

    काठमाडौं , भाद्र ३। नागार्जुन नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। नृत्य निर्देशक संघ नागार्जुनकाे आयाेजना र प्याब्सन नागार्जुनको सहकार्यमा भएको विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

    तीज नृत्य प्रतियाेगितामा काठमाडाै भ्याली स्कूलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै भिमढुङ्गास्थित श्री नविनज्योती स्कुलले द्वितीय स्थान हासिल गर्यो भने नागार्जुन भ्याली स्कुल तृतीय र चेतना सदन सेकेन्डरी स्कूलले चौथो स्थान हासिल गर्यो।

    नागार्जुन नगरपालिका बाट टप ४ स्थान हासिल गरेका टिम भदौ ६ गते हुने काठमाडौव्यापी तीज नृत्य प्रतियोगितामा सहभागी हुनेछन।

    images
    मंगलवार, भाद्र ३ २०८२०९:४७:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार