Aug 14 2026 | २०८३, श्रावण २९ गते

भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी प्रदर्शन

भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी प्रदर्शन

  • 569
    SHARES

  • भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी प्रदर्शन

    भदौ, ७ गते/ काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास अगाडि प्रदर्सन गरेका छन्। शनिबार दिउँसो काठमाडौंको लैनचौरस्थित दूतावास अगाडि विभिन्न दलका विदयार्थी संगठनमा आबद्ध विद्यार्थी नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

    विद्यार्थी संगठनहरुले लिपुलेक पास भएर चीन र भारतले व्यापार गर्ने सहमति गरेको विरोधमा दूतावास अगाडिको सडकमा जम्मा भएर नाराबाजी गरे।

    नेपाल र भारतबीच लिपुलेक पास भएर व्यापार गर्ने सहमति भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ती नै जारी गरी लिपुलेक नेपालको अभिन्न भूभाग भनेको थियो।

    त्यसपद्धि भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ती जारी गरी लिपुलेकमा नेपालको दाबी नपुग्न बताएको थियो। त्यसयता संसद र सडकमा यसको विरोध हुँदै आएको छ।

    images
    शनिवार, भाद्र ७ २०८२०४:२६:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार