Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यक्रम बिकास केन्द्रद्वारा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न निर्देश । [सुचना सहित ]

पाठ्यक्रम बिकास केन्द्रद्वारा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न निर्देश । [सुचना सहित ]

  • 801
    SHARES

  • पाठ्यक्रम बिकास केन्द्रद्वारा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न निर्देश । [सुचना सहित ]

    नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगत पाठ्यक्रम बिकास केन्द्र द्वारा नयाँ पाठ्यक्रम तथा पाठ्यसामग्री अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएकोछ।

    पाठ्यक्रम बिकास केन्द्रले एक सुचना जारी गर्दै शैक्षिकशत्र २०७८ कक्षा २,३,६ र कक्षा १२ लागू गर्न नयाँ पाठ्यक्रम अनुरुपका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु तोकिएको कक्षाहरुमा अनिवार्य पठनपाठन गर्न निर्देश दिएको हो ।

    पाठ्यपुस्तक बितरण ब्यबस्थापन अनुगमन केन्द्रिय बिभागले अनुगमनको क्रममा उपत्यकाभित्र र काभ्रे जिल्ला मा पुरानै पाठ्यपुस्तक तथा पाठ्यसामग्री पाइएको मा नयाँ पाठ्यक्रम पढाई गर्न निर्देशन दिदै पुरानो पाठ्यसामग्री लाई मान्यता नदिने बताएको छ।

    हेर्नुस् सुचना सहित !

    FB_IMG_1626061292113.jpg

    images
    सोमवार, आषाढ २८ २०७८०९:५५:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार