Oct 02 2026 | २०८३, आश्विन १६ गते

अखिल (समाजवादी)द्वारा बाढीपीडितका लागि ५० हजार राहत सहयोग

अखिल (समाजवादी)द्वारा बाढीपीडितका लागि ५० हजार राहत सहयोग

  • 285
    SHARES

  • अखिल (समाजवादी)द्वारा बाढीपीडितका लागि ५० हजार राहत सहयोग

    काठमाडौं । अखिल (समाजवादी)ले रसुवा–नुवाकोटका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।

    संगठनले सरकारको दैवीप्रकोप उद्धार तथा राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरिएको अखिल (समाजवादी)ले जनाएको छ।

    संगठनले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको भन्दै राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्न आग्रहसमेत गरेको छ।

    1788092237176.jpg

    images
    आइतवार, भाद्र १४ २०८३०६:१९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार