Aug 13 2026 | २०८३, श्रावण २८ गते

मध्यपश्चिम बिश्वबिद्धालयका सम्पुर्ण परिक्षा पुनः स्थगित ।

मध्यपश्चिम बिश्वबिद्धालयका सम्पुर्ण परिक्षा पुनः स्थगित ।

  • 590
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्धालयका सम्पुर्ण परिक्षा पुनः स्थगित ।

    सुर्खेत - मध्यपश्चिम बिश्वबिद्धालय स्कुल अफ मेनेजमेन्टका सम्पुर्ण परिक्षा पुनः स्थगित भएका छन । बिश्वबिद्धालयले भाद्र ९ गते एक सुचना जारी गर्दै सम्पुर्ण परिक्षा हरु स्थथगित गरिएको जनाएको हो ।

    मध्यपश्चिम बिश्वबिद्धालय मा बिगत लामो समय देखि विद्यार्थीहरुको आन्दोलन चलिरहेको छ। विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन् । 

    आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् भने पठन–पाठन समेत अवरोध सिर्जना भइरहेको छ । जसका कारण बिश्वबिद्धालयले गर्ने सबै परिक्षा हरु पटक पटक स्थगित हुँदै आएका छन । 

     

    परिक्षा स्थगित सम्बन्धि बिश्वबिद्धालयले जारी गरेको सुचना यस्तो छ ।

    FB_IMG_1629958067552.jpg

    images
    बिहिवार, भाद्र १० २०७८०१:३५:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार