Aug 14 2026 | २०८३, श्रावण २९ गते

पाठ्यक्रम बिकास केन्द्रद्वारा विभिन्न विषयको विज्ञ सूची प्रकाशित ।(सुची सहित)

पाठ्यक्रम बिकास केन्द्रद्वारा विभिन्न विषयको विज्ञ सूची प्रकाशित ।(सुची सहित)

  • 1.0K
    SHARES

  • पाठ्यक्रम बिकास केन्द्रद्वारा विभिन्न विषयको विज्ञ सूची प्रकाशित ।(सुची सहित)

    भक्तपुर  - पाठ्यक्रम विकास केन्द सानोठिमीले २०७८-७९ का विभिन्न विषयको विज्ञ सूची प्रकाशित गरेको छ । केन्द्रले विज्ञसूचीका लागि सिफारिश भएका विषयगत विज्ञहरुको सूची प्रकाशित गरेको हो ।

    केन्द्रले अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक वाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, अर्थशास्त्र, व्यावसायिक अध्ययन, लेखा, वजारशास्त्र, कृषि, वालि÷पशु विज्ञान, दीनियात, मातृभाषाहरु, कानुन लगायत विविध विषयहरुको विज्ञसूचीका लागि दोस्रो चरणको सिफारिस गरेको हो ।

    पाठ्यक्रम बिकासकेन्द्र द्वारा तयार गरेको बिज्ञ सुची यस्तो छ।

     

    Screenshot_20210917-153532_Drive.jpgScreenshot_20210917-153549_Drive.jpgScreenshot_20210917-153612_Drive.jpgScreenshot_20210917-153632_Drive.jpg

     

    images
    शुक्रवार, आश्विन १ २०७८०३:४९:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार