Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौं महानगरमा स्वास्थ्य मापदण्ड पूरा गरेका बिद्यालय आइतबारदेखि खुल्ने। (सूचना सहित)

काठमाडौं महानगरमा स्वास्थ्य मापदण्ड पूरा गरेका बिद्यालय आइतबारदेखि खुल्ने। (सूचना सहित)

  • 821
    SHARES

  • काठमाडौं महानगरमा स्वास्थ्य मापदण्ड पूरा गरेका बिद्यालय आइतबारदेखि खुल्ने। (सूचना सहित)

    काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् ।

    महानरपालिका अन्तर्गत शिक्षा समितिको आज बसेको बैठकले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गरेको हो।बिद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड सम्बन्धि न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड समेत जारी गरेको छ ।

    त्यसरिगरी भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ ।

    विद्यालयले बुझाएको कार्ययोजना अनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ ।

    काठमाडौ महानगर ले स्वास्थ्य सम्बन्धी बनाएको २७ बुदे मापदण्ड यस्तो छ।

    FB_IMG_1632408925528.jpgFB_IMG_1632408928786.jpg

    FB_IMG_1632408930660.jpg

    images
    बिहिवार, आश्विन ७ २०७८०२:०१:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार