Aug 13 2026 | २०८३, श्रावण २८ गते

बिद्यालय कर्मचारीको उमेर हद ६० बर्ष तोकियो। (सूचना सहित)

बिद्यालय कर्मचारीको उमेर हद ६० बर्ष तोकियो। (सूचना सहित)

  • 821
    SHARES

  • बिद्यालय कर्मचारीको उमेर हद ६० बर्ष तोकियो। (सूचना सहित)

    काठमाडौं - शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । एक सूचना जारी गर्दै केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको हो।

    केन्द्रले देशै भरी ७५३ वटा स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिँदै विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष हुने र सोको निर्देशन सबै क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा दिनू भन्ने मिति २०६९ मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउन निर्देशन दिएको छ।

    यस्तो छ केन्द्रको निर्देशनात्मक सूचना ।FB_IMG_1633333382318.jpg

     

    images
    सोमवार, आश्विन १८ २०७८०१:२९:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार